बिटकोइन - विकिपिडिया
सामग्रीमा जानुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Bitcoin
Logo of Bitcoin
मूल्यवर्ग
उप एकाई
1000
Millibitcoin
०००
०००
Microbitcoin
१००
०००
०००
Satoshi
बहुवचन
Bitcoins
चिह्न
(Unicode:
U+20BF
BITCOIN SIGN
(HTML
#8383;
))
जनसाङ्ख्यिकी
राष्ट्र(हरू)
El Salvador
सामान्यतया प्रयोग गरिने
बिटकोइन
को लोगो
३ मिनेट्समा बिटकोइन बुझाईएको
परिभाषा
सम्पादन गर्नुहोस्
बिटकोइन
अङ्ग्रेजी
Bitcoin
) भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो ।
बिटकोइन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद विक्रिमा
सामान्य मुद्रा
जस्तै प्रयोग गर्न सक्दछन् । बिटकोइनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।
जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ
भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण
नेपाल राष्ट्र बँक
ले राख्ने गर्दछ तर बिटकोइन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रूपमा कार्य गरी रहेको हुन्छ ।
वैधता
सम्पादन गर्नुहोस्
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले
नेपाल
मा क्रिप्टो मुद्रालाई विनिमय मुद्राको रूपमा प्रयोगको लागि प्रतिवन्ध गरेको छ।
इतिहास
सम्पादन गर्नुहोस्
सन् २००९ मा
सातोसि नाकामोटो
नाम गरेको व्यक्तिले आविष्कार गरेको थियो । यसको सञ्चालन सन् २००९ मा पहिलो ओपन सोरस वालेट सार्वजनिक गरे पछि भएको पाइन्छ भने यसको प्रयोग २०११ मे देखि अत्यधिक रूपमा बढेको देखिन्छ ।
रोचक तथ्यहरु
सम्पादन गर्नुहोस्
रहस्यमय सृष्टिकर्ता
: बिटकोइन २००९ मा एक व्यक्ति वा समूह द्वारा "सतोशी नाकामोटो" छद्म नाम प्रयोग गरेर सिर्जना गरिएको थियो। बिटकोइनको व्यापक प्रयोगको बावजुद, नाकामोटोको वास्तविक पहिचान हालसम्म पनि अज्ञात छ।
विकेन्द्रीकरण
: बिटक्वाइन विकेन्द्रीकृत नेटवर्कमा सञ्चालन हुन्छ, जसको अर्थ कुनै एकल निकाय वा सरकारले यसलाई नियन्त्रण गर्दैन। जसले प्रयोगकर्ताहरूलाई ठूलो वित्तीय सार्वभौमिकता प्रदान गर्दछ ।
ब्लकचेन टेक्नोलोजी:
बिटकोइनले ब्लकचेन आधारित उपकरण हो।यो साझा र वितरित रेकर्ड खाता हो जसमा विभिन्न अरु क्रिप्टोकरेन्सीहरूलाई पनि समावेस गर्दछ र वित्त क्षेत्र बिना पनि कारोबार सम्भव गर्दछ ।
सीमित आपूर्ति
: बिटकोइन सँग २१ मिलियनको निश्चित आपूर्ति छ। यो आपूर्ति यसको कोडमा निर्मित छ र यसको मूल्यमा योगदान गर्ने कारकहरू मध्ये एक हो।
हराएको बिटकोइनको मात्रा अधिक
: यो अनुमान गरिएको छ कि पासवर्ड बिर्सिएको र खराब हार्डवेयरको कारण महत्वपूर्ण संख्याको बिटकोइनहरू स्थायी रूपमा हराएको छ।
पर्यावरणीय चिन्ता:
बिटकोइन खननसँग सम्बन्धित ऊर्जा खपतले वातावरणीय चिन्ताहरू बढाएको छ। थप कुशल ऊर्जा खानी अभ्यासहरू विकास गर्न नयाँ खोज र प्रयासहरू भइरहेका छन्।
अस्थिर मूल्य
: बिटक्वाइनको मूल्य अस्थिरताको लागि पनि परिचित छ, यसको छोटो अवधिमा तीव्र मूल्य उतार-चढ़ावको कारणले लगानीकर्तालाई आकर्षित र जोखिम पनि खडा गरेको छ।
कानुनी चुनौतीहरू
: विश्वभरका सरकार र नियामक निकायहरूले बिटकोइन र अन्य क्रिप्टोकरन्सीहरूलाई कसरी वर्गीकरण र नियमन गर्ने भन्ने कुरामा जुटेका छन्, जसले गर्दा विभिन्न कानुनी उल्झन र समस्या अझै पनि प्रस्ट भैसकेको अवास्था रहेको छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्
Bradbury, Danny (नोभेम्बर २०१३),
"The problem with Bitcoin"
Computer Fraud & Security
(अङ्ग्रेजी
मा)
2013
(11): 5–8,
डिओआई
10.1016/S1361-3723(13)70101-5
"Unicode 10.0.0"
, Unicode Consortium, २० जुन २०१७,
मूल
बाट २० जुन २०१७-मा सङ्ग्रहित
, अन्तिम पहुँच २० जुन २०१७
"El Salvador's dangerous gamble on bitcoin"
, The editorial board,
Financial Times
, ७ सेप्टेम्बर २०२१
, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१
बिटकोइन
नेपाल राष्ट्र बँक ऐन, २०५९ दफा ५२
nrb.org.np
, २०२४-१२-१५
url=
शीर्षक नै (
सहायता
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्स
मा
बिटकोइन
सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
Website of the Bitcoin reference client
Bitcoin wiki
Bitcoin Forum
History of Bitcoin Timeline
Bitcoin: A Peer-to-Peer Electronic Cash System
, the original paper on Bitcoin by
Satoshi Nakamoto
The legal status of Bitcoin worldwide
अभिलेखिकरण
२०१४-०२-०२
वेब्याक मेसिन
Bitcoin websites
विकिमिडिया कमन्स
मा
बिटकोइन
सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
हे
वा
क्रिप्टोमुद्रा
प्रविधी
बलकचेन
क्रिप्टोकरेन्सी टम्बलर
क्रिप्टोकरेन्सी बालेट
क्रिप्टोग्राफिक ह्यास फंगसन
विकेन्द्रीकृत एक्सचेन्ज
विकेन्द्रीकृत अर्थ
वितरित बहिखाता
फोर्क
लाइटनिंग नेटवर्क
मेटामास्क
नन्-फन्गल टोकन
स्मार्ट कन्ट्रयाक्ट
वेभ३
कन्सेन्सस् मेकानिजम
प्रुफ अफ अथोरिटी
प्रुफ अफ स्पेस
प्रुफ अफ स्टेक
प्रुफ अफ वर्क
प्रुफ अफ वर्क मुद्राहरू
एसएचए-२ मा आधारित
बिटकोइन
बिटकोइन नगद
काउन्टरपार्टी
एलबिआरवाइ
माजाकोइन
नेमकोइन
पिएकोइन
टिट्कोइन
इथेरियममा आधारित
इथेरियम (१.०)
इथेरियम क्लासिक
स्क्रिप्टमा आधारित
अउरोराकोइन
बिटकनेक्ट
कोइनए
डोजकोइन
लाईटकोइन
इक्विह्यासमा आधारित
बिटकोइन सुन
जेडक्यास
र्यान्डमएक्समा आधारित
मोनेरो
एक्स११ मा आधारित
ड्यास
पेट्रो
अन्य
अम्बाकोइन
फिरो
ओइटा
नर्भोस नेटवर्क
प्राइमकोइन
भर्ज
भर्टकोइन
प्रुफ अफ स्टेक मुद्राहरू
एल्गोर्याड
एभालान्च
कारडानो
इओस.आइओ
इथेरियम (२.०)
ग्रिडकोइन
इन्जेक्टिभ
किन
एनएक्सटी
पियरकोइन
पोल्काडोट
सोलाना
स्टिम
टिजोस
टोन
इआरसि -२० टोकनहरू
अउगर
एभेन्टस
वेसिक एटेन्सन टोकन
चेनलिंक
किन
कोडेककोइन
माइन्डस्
पोलिगन
शिवा इनु
द डिओए
ट्रोन
स्थिरमुद्राहरू
दाई
डाए्म
प्याक्स
टेरा
टिथर
युएसडीकोइन
अन्य मुद्राहरू
चिया
फाइलकोइन
ह्यासग्राफ
हिलियम
लुना
मोबाइलकोइन
नानो
नियो
सेफमुन
स्टेलर
वुपरकोइन
एक्सआरपी लेजर
निष्क्रिय मुद्राहरू
बिटकनेक्ट
कोइनए
कोडेककोइन
वनकोइन
पेट्रो
क्रिप्टो सेवा कम्पनीहरू
हाइपरलेजर
आइक्यु.विकि
इनिसिएटिभ क्यु
सम्बन्धित विषयहरू
एयरड्रप
बिटलाइसेन्स
ब्लकचेन खेल
पूरक मुद्रा
क्रिप्टो-अराजकतावाद
क्रिप्टोमुद्रा बबल
नाइजेरियामा क्रिप्टोमुद्रा
क्रिप्टोमुद्रा ठगीहरू
विद्युतीय मुद्रा
विकेन्द्रीकृत स्वतन्त्र संस्था
विकेन्द्रीकृत सफ्टवेयर
वितरित बहीखाता प्रविधी ऐन
दोहोर खर्च
वातावरणीय प्रभाव
प्रारम्भिक सिक्का प्रस्ताव
प्रारम्भिक विनिमय प्रस्ताव
क्रिप्टोमुद्राको सूचि
टोकन रकम
आभासीय मुद्रा
Category
उद्दरण त्रुटी: अवैध
चिनो;
satoshi
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
उद्दरण त्रुटी:
tags exist for a group named "lower-alpha", but no corresponding
tag was found
" बाट अनुप्रेषित
श्रेणीहरू
अर्थशास्त्र
अर्थव्यस्था
लुकाइएका श्रेणीहरू:
अङ्ग्रेजी भाषाका बाह्य कडीहरू
सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू
वेब अभिलेख ढाँचा वेब्याक सूत्र
Pages with reference errors
बिटकोइन
विषय थप्नुहोस्
US