जिमी वेल्स - विकिपिडिया
सामग्रीमा जानुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिमी वेल्स
सन् २०२३ मा जिमी वेल्स
जन्म
जिमी डोनाल वेल्स
१९६६-०८-०७
अगस्ट ७, १९६६
हन्ट्सभिल,
अलाबामा
संयुक्त राज्य अमेरिका
वासस्थान
लन्डन
संयुक्त अधिराज्य
राष्ट्रियता
संयूक्त राज्य अमेरिका
अन्य नाम
जिम्बो (अनलाइन उपनाम)
मातृ शिक्षाप्रतिष्ठान
अबर्न विश्वविद्यालय
[अलाबामा विश्वविद्यालय
इन्डियाना विश्वविद्यालय ब्लुमिङ्टन
पेशा
इन्टरनेट व्यवसायी
चिनारीको कारण
विकिपिडियाका संस्थापक
उपाधि
प्रमूख, विकिया कम्पनी (२००४–हाल)
अध्यक्ष,
विकिमिडिया फाउन्डेसन
(जुन २००३
– अक्टुबर २००६)
अध्यक्ष इमेरिटस, विकिमिडिया फाउन्डेसन (अक्टोबर २००६-हालसम्म)
उत्तराधिकारी
फ्लोरेन्स डेभोयार्ड
कार्यकारी समिति सदस्य
विकिमिडिया फाउन्डेसन
कमन्स
टेक्स्ट
एमआइटी
(सल्लाहकार समुहमा)
वेबसाइट
व्यक्तिगत ब्लग
अङ्ग्रेजी विकिपीडिया
जिमी डोनाल "जिम्बो" वेल्स
(अङ्ग्रेजी:
Jimmy Donal "Jimbo" Wales

əl

) जन्म ७ अगस्ट १९६६
) एक अमेरिकी इन्टरनेट प्रबर्धक तथा एक स्वतन्त्र विश्वकोष
विकिपिडिया
र विकिया कम्पनीका सह-संस्थापक हुन्। उनी जुन २००३ देखि अक्टुबर २००६ सम्म
विकिमिडिया फाउन्डेसन
का अध्यक्ष पनि थिए।
जिमी वेल्स हन्ट्सभिल, अलाबामामा जन्मिएका थिए र उनी र्यान्डोल्फ विद्यालयमा अध्ययन गरेका थिए।
बाल्यकाल तथा शिक्षा
सम्पादन गर्नुहोस्
जिमी वेल्सको जन्म ७ अगस्ट १९६६मा
हन्ट्सभिल, अलाबामा
मा भएको थियो ।
उनका बुवा
जिमी
किराना भण्डार पसलमा म्यानेजर थिए र उनकि आमा
डोरिस
र हजुराआमा
एर्मा
एउटा सानो एक कक्षा-कोठा प्रणालीको निजी विद्यालय, बाल सिकाई गृह सञ्चालन गर्दथे, यहि विद्यालयमा नै जिमी वेल्स र उनका दाजुभाइ तथा दिदिबहिनीहरूले प्रारम्भिक शिक्षा हासिल गरेका थिए।
यहि विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि वेल्स हन्ट्सभिलमा अवस्थित एक प्रारम्भिक-विश्वविद्यालय:
र्यान्डोल्फ विद्यालय
मा भर्ना भए र सोह्र वर्षको उमेरमा स्नातक गरे ।
करियर
सम्पादन गर्नुहोस्
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्
जिमी वेल्सले दुई पटक विवाह तथा पारपाचुके गरिसकेका छन् ।
उनले २० वर्षको उमेरमा अलाबामामा एउटा किराना स्टोरमा सहायकका रूपमा कार्यरत
पाम
सँग विबाह गरे।
उनले उनकी दोस्री श्रीमती क्रिस्टिन रोहनलाई एक साथीको माध्यमबाट शिकागोमा भेटेका थिए, जति बेला उनी
मित्सुबिशी
को लागि स्टील व्यापारीको रूपमा कार्यरत थिईन्।
उनीहरूले
फ्लोरिडा
को
मुनरो प्रदेस
मा मार्च १९९७मा विबाह गरे
१०
र पारपाचुके गर्नु पूर्व क्रिस्टिनले एउटा छोरीलाई जन्म दिईन।
वेल्स १९९८मा
सान डिएगो
मा बसाई सरे र एउटा आवासिय बजारले त्यहाँबाट हटाएपछि
फ्लोरिडा
को
सेन्ट पीटर्सबर्ग
मा नै पुनर्स्थापित भए,
११
जहाँ उनी २००७ सम्म बसे।
१२
ग्लोबल कन्फरेन्समा वेल्स
सम्मान तथा पुरस्कार
सम्पादन गर्नुहोस्
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्
Horovitz, David (२०११-०७-०१),
"Jimmy Wales’s benevolent Wikipedia wisdom"
The Jerusalem Post
, अन्तिम पहुँच २०११-१२-१२
"Jimmy Wales"
, Monroe, Florida's County Clerk website (Marriage License Database)
, अन्तिम पहुँच २००८-०५-२१
अभिलेखिकरण
२०२०-११-०५
वेब्याक मेसिन
editor, Clifford Thompson... (फेब्रुअरी २८, २००७),
Current Biography Yearbook
, H. W. Wilson,
आइएसबिएन
978-0824210748
Who's Who In America: Diamond Edition
(60 संस्करण), Marquis Who's Who, अक्टोबर १२, २००५,
आइएसबिएन
978-0837969909
"Wikipedia: 50 languages, 1/2 million articles"
Wikimedia Foundation Press Release
Wikimedia Foundation
, २००४-०४-२५
, अन्तिम पहुँच २००९-०४-१०
"Brain scan: The free-knowledge fundamentalist"
Technology Quarterly
(The Economist), २००८-०६-०५
, अन्तिम पहुँच २००८-०६-०९
Rogoway, Mike (जुलाई २७, २००७),
"Wikipedia & its founder disagree on his birth date"
Silicon Forest
The Oregonian
, अन्तिम पहुँच अक्टोबर ३१, २००८
Kazek, Kelly (अगस्ट ११, २००६),
"Geek to chic: Wikipedia founder a celebrity"
The News Courier
मूल
बाट मार्च २०, २००८-मा सङ्ग्रहित, "Doris Wales’ husband, Jimmy, wasn’t sure what she was thinking when she bought a World Book Encyclopedia set from a traveling salesman in 1968."
अभिलेखिकरण
मार्च २०, २००८
वेब्याक मेसिन
Pink, Daniel H. (मार्च १३, २००५),
"The Book Stops Here"
Wired
13
(3)
, अन्तिम पहुँच अक्टोबर ३१, २००८
Mangu-Ward, Katherine (जुन २००७),
"Wikipedia and beyond: Jimmy Wales' sprawling vision"
Reason
39
(2), पृ:
२१
, अन्तिम पहुँच २००८-१०-३१
Lamb, Brian
(सेप्टेम्बर २५, २००५),
"Q&A: Jimmy Wales, Wikipedia founder"
C-SPAN
, अन्तिम पहुँच २००६-१०-३१
Lipsky-Karasz, Alisa (सेप्टेम्बर २००८),
"Mr. Know-It-All"
magazine
, अन्तिम पहुँच अक्टोबर ३१, २००८
अभिलेखिकरण
नोभेम्बर २०, २००८
वेब्याक मेसिन
"Florida Marriage Collection, 1822–1875 and 1927–2001"
Ancestry.com
, अन्तिम पहुँच अक्टोबर ३१, २००८
अभिलेखिकरण
नोभेम्बर २८, २०१८
वेब्याक मेसिन
Smith, Wes (जनवरी १५, २००७),
"He's the "God-King," but you can call him Jimbo"
Seattle Times
, अन्तिम पहुँच अक्टोबर ३१, २००८
Barnett, Cynthia (सेप्टेम्बर २००५),
"Wiki Mania"
Florida Trend
48
(5), पृ:
६२,
मूल
बाट अक्टोबर १७, २००२-मा सङ्ग्रहित।
अभिलेखिकरण
अक्टोबर १७, २००६
वेब्याक मेसिन
विकिमिडिया कमन्स
मा
जिमी वेल्स
सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
" बाट अनुप्रेषित
श्रेणीहरू
सन् १९६६ मा जन्म
जीवित मानिसहरू
अमेरिकी व्यवसायीहरू
अमेरिकी ब्लगरहरू
लुकाइएका श्रेणी:
वेब अभिलेख ढाँचा वेब्याक सूत्र
जिमी वेल्स
विषय थप्नुहोस्